Month: February 2024

बिशाल चाम्लिङ्ग काे बिदेशीने लहर संगै

यस गितकाे गितकार सर्जक बिशाल चाम्लिङ्ग बैदेशीक राेजगारकाे शिलशीलामा रहनु भएकाे बेला प्रदेशकाे भाेगाइ दु. ख सु. ख हरूलाइ अंगालदै गाउँ घरकाे सम्झना र त्यही काे परिबेशलाइ समेटेर शिर्जना गर्नु भएकाे हाे। बिशाल चाम्लिङ्ग खाेटाङ्ग काे चिप्रिङ्ग मा जन्म भइ त्यही ठाउँ काे पाखा पखेराे मा लुकामारी खेल्दै त्यही समय बाट गित लेखन र गायन