बिशाल चाम्लिङ्ग काे बिदेशीने लहर संगै

बिशाल चाम्लिङ्ग खाेटाङ्ग काे चिप्रिङ्ग मा जन्म भइ त्यही ठाउँ काे पाखा पखेराे मा लुकामारी खेल्दै त्यही समय बाट गित लेखन र गायन सुरू गर्नु भएकाे रहेछ, रेकड गर्नु भएकाे म जन्मिएकाे गाउँ प्याराे, मैले बिश्वास गरे तिमिलाइ, बिदेशीने लहर संगै उहाँ काे स्वर मा रेकड भैसकेकाे छ केही समय पछि भिडियाे सहित तपाइहरू माझ ल्यानु हुदै छ रेकड नगरीएका गितहरू कयाै रहेछन जाे कि समयकाे अभाबले रेकड नगर्नु भएकाे रहेछ, तर समय मिल्यकाे खण्डमा अरू गितहरू लाइ पनि रेकड गर्छु भन्नु भएकाे छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *