चिनारी हाम्राे, युगाै युग सम्झनाकाे लागी Love story मा बनाएकाे गीत (जीन्दगीकाे याे माेडमा तिमि संग भेटभयाे ) रिलिज भइसकेकाे छ। स्वर/ मेलिना राइ, बिशाल चाम्लिङ / शब्द/संगित बिशाल चाम्लिङ काे रहेकाे छ भने भिडियाेमा अजय चाम्लिङ र सम्झना चाम्लिङ लाइ देख्न सकिने छ।